विश्वकप फुटबल हाजि री जवाफ प्रतियोगिता सुचारु

मुना न्यौपाने २०७९ मंसिर २७ गते २२:५५ मा प्रकाशित

मुना न्यौपाने

काठमाडौँ । तेस्रो अन्तरविद्यालय स्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता मङ्सि २६ गते सोमबारबाट सुचारु
भएको छ । एन.के.सिं हसिं मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय(इपिएस)द्वारा आयोजित उक्त प्रतियोगिताको
उद्घाटन प्रमुख अतिथि नेपालका लागि कतारका राजदूत युसुयु फसु बिन मोहम्मद अल–हैलले गर्नुभर्नुयो । सो अवसरमा नेपालका फुटबल पदाधिकारी र खेलाडी हरूको पनि उपस्थिति रहेको थियो ।

प्रतियो गितामा २० वटा विद्यालयले सहभागि रहने र पाँच समूहमा विभाजित हुनेछन् । समूह ‘ए’ मा विद्या संस्संकार
माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेन, स्ट्याण्डर्डको –एड स्कुल, समूहमू ‘बी ’मा
एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी , भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी ’मा आइडल मोडल स्कुल,
ज्ञाननि केतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्पसदन बोर्डिङ स्कुल, समूह ‘डी ’मा ब्राइट फ्युचयुर स्कुल, अक्सिडेन्डेटल स्कुल,ग्यालेक्सी पब्लिक स्कुल समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सि टी स्कुल र ह्वाइट फिल्ड
सेकेन्डरी स्कुलको सहभागिता रहेको छ ।

प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्यज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य,विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता इपिएस स्कुल परिसरमा सञ्चालन भैरभैहेको छ ।

विश्वकप फुटबल खेल र सो सँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिबृदी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इपिएसकी प्रिन्सिपल प्रमिला सिंहले बताउनुभयो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रर्यम सञ्चालन गरिएको थियो । समूह चरणको प्रति योगिता सकिएपछि क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुनेछ ।

मङ्सिर २६, २७ र २८ गते (सोमबार, मंगलबा र बुधबुबार) समूह चरण र क्वाटर फाइनलका प्रतियोगिता सम्पन्न हुनेछ । पुसपु १
गते शुक्रशुबा र सेमीफाइनलको कार्यक्रम हुने र आगामी पुस ४ गते सोमबा र फाइनल प्रतियोगिता हुनेछ । प्रति योगिता बाट प्रथम, द्वितीय र तृतीतृ हुने समूहलाई विश्वकप अङ्कित टर्फी , मेडल सहित प्रमाणपत्र प्रदान गरिनुका साथै सर्वोकृष्ट हुने १ जना लाई बुद्ब एयरलाइन्सबाट माउन्टेण्ड फ्लाइङ टिकट प्रदान गर्ने कार्यक्रर्य संयोजक अनुप मुखियाले जानकारी दिनु भयो ।

प्रतिक्रिया