अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज (अनेसास) वासिंगटन डीसी च्याप्टरको हार्दिक निमन्त्रणा !

इनेप्लिज २०७९ चैत १० गते २१:२० मा प्रकाशित

हार्दिक निमन्त्रणा !

नेपाली साहित्य, समालोचना तथा प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्व प्राध्यापक ताराकान्त पाण्डेयबाट वासिंटन डीसी मेट्रो क्षेत्रका नेपाली कविका केही प्रतिनिधि कविताहरूको सम्बन्धमा चर्चा गर्ने उदेश्यले साहित्यिक परिचर्चा एवम् भेटघाट कार्यक्रम तय गरिएको छ ।


उक्त कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज (अनेसास)
वासिंगटन डीसी च्याप्टर
सम्पर्क:

  • कवीन्द्र सिटौला
    +1 (571) 259-3984
  • नीलकण्ठ सुबेदी
  • लेखनाथ भण्डारी
    +1 (703) 638-9686
  • प्रेम संग्रौला
    +1 (202) 320-6115

मिति : मार्च २६, २०२३ आइतवार
समय: बिहान ११ देखि अपरान्ह २ बजेसम्म
स्थान: Tyson-Pimmit Library
7584 Leesburg Pike, Falls Church, VA 22043

प्रतिक्रिया