नेपाल स्रस्टा समाजबाट वर्षेनी प्रदान गरिने दमन्ता खनाल नारीस्रस्टा सम्मान आगामी २०८०वैशाख ९ गते प्रदान गरिदैंछ । उक्त सम्मान उपयुक्त व्यक्तिलाई प्रदान गर्न नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर लागि परेका र ओझेलमा परेका नारी स्रष्टाको नाम सिफारिसका लागि यो सुचना प्रकाशित गरिएको छ। आगामी चैत ३० गते भित्र नाम पठाउनु हुन अनुरोध गर्दछौं।
नाम सिफारिस पठाउने ठेगाना:
[email protected]
[email protected]
[email protected]
प्रतिक्रिया