सूचना ! सूचना !! सूचना !!!
*
अनेसास जर्जिया च्याप्टरको २०२३-२५ कार्यकालको निम्ति हुन गैरहेको निर्वाचनमा विभिन्न पदहरुमा आवेदन परेका निवेदकहरुको अन्तिम नामावली निम्न बमोजिम प्रकाशित गरिएको छ। यसमाथि उचित छानविनपछि निर्वाचन समितिको अन्तिम निर्णय सहित चुनावी परिणाम घोषणा आगामी हप्ता आइतबार अप्रिल ३० ,२०२३ हुने कुराको सहर्ष जानकारी गराउॅदछौं ।
उमेदवारको अन्तिम नामावलीः
अध्यक्ष (President): मीरा कोईराला
वरिष्ठ उपाध्यक्ष (Executive VP): डा. तुलसी आचार्य
उपाध्यक्ष (Vice President): नमिता घिमिरे
महासचिव (General Secretary): बिष्णु पगेनी
सचिव (Secretary): डा तिर्थ तिम्सिना
कोषाध्यक्ष (Treasurer): डा ध्रुब बन्जाडे
सदस्यहरु (Members):
• राजेश सिजापति
• मुना आचार्य
• बिपिन महतो
• कमला बिस्ट
• अविनाश फूएल
• सुष्मा घिमिरे सिग्देल
• सीता अधिकारी
• अनिता भण्डारी तिमिल्सिना
भवदीय,
१ राजा घले-प्रमुख निर्वाचन आयुक्त ( ४०४-४४७-८२७२ ) [email protected]
२ डा विश्व अधिकारी-निर्वाचन आयुक्त ( २०२-८१२-९५४९ [email protected]
३ जनक बराल-निर्वाचन आयुक्त ( ७७०-९९०-०८९७ ) [email protected]
निर्वाचन समिति २०२३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टर
Email: [email protected]
प्रतिक्रिया