२०२३-२५ कार्यकालको निम्ति अनेसास जर्जिया च्याप्टरको निर्वाचनद्वारा नयाँ कार्यसमिति गठन गर्ने क्रममा सबै पदहरु निर्बिरोध निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारीहरुलाई ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएको छ। सबैलाई उपस्थितिको निम्ति हार्दिक आमन्त्रण गर्दछौं।
स्थान : नेपाली कल्चरल सेन्टर
ठेगाना :3951 Pleasant dale Road, Suite 226, Atlanta, GA 30340
मिति : आइतबार अप्रिल ३० ,२०२३
समय :दिउसो १२ बजे
भवदीय,
१ राजा घले-प्रमुख निर्वाचन आयुक्त ( ४०४-४४७-८२७२ ) [email protected]
२ डा विश्व अधिकारी-निर्वाचन आयुक्त ( २०२-८१२-९५४९ [email protected]
३ जनक बराल-निर्वाचन आयुक्त ( ७७०-९९०-०८९७ ) [email protected]
निर्वाचन समिति २०२३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टर
Email: [email protected]
प्रतिक्रिया