हिमालय फ्री क्लिनिक (for individuals without health insurance) अगस्त ५ तारिख शनिवारका दिन हुन गईरहेको कुरा जानकारी गराउन चाहन्छौ । सिटहरु सीमित छन । क्लिनिकमा जचाउनु पर्ने भएमा कृपया समयमा नै एपोइन्टमेन्ट बनाई आफ्नो सिट रिजर्भ गर्नु हुन अनुरोध छ।
Clinic day: Saturday, August 5, 2023
Clinic hours: 9:00 to 1:00
Venue: 4101 Elmwood St., Chantilly, VA 20151
Appointment site: www.himalayafreeclinic.org/appointment.php
If you have any questions, please call this number: 2023418696
Thank you!
Himalaya Free Clinic
Virginia, USA
प्रतिक्रिया