बिश्व महिला भकुण्डोमा शीर्ष स्थान र तेश्रो पटक समेत बिजेता हुने दाबेदार अमेरिकालाई बिश्व महिला लात्ते भकुण्डो प्रतियोगितामा पेनाल्टीमा स्विडेनले अमेरिकालाई ५-४ ले हराएको छ । अमेरिकाको सपना चकनाचुर बनाई दिएको छ ।
पेनाल्टी प्रहारमा स्विडेनले अमेरिकालाई विश्वकपबाट बाहिर गरि दिएको छ । आइतवार अतिरिक्त समयको अन्त्यमा टोलीहरू ०-० को बराबरीमा रोकिए पछि पेनाल्टी प्रहारमा स्विडेनले अमेरिकालाई हराएको हो ।
सोफिया स्मिथले चार पटकको बिश्व बिजेता अमेरिकीका लागि खेल जित्ने मौका पाएकी थिइन् तर उनको प्रयास खेर गएको थियो ।
प्रतिक्रिया