अन्तरास्ट्रीय नेपाली साहित्य समाज पोल्यान्ड च्याप्टरको दोश्रो अधिवेसन १२ अगस्ट २०२३ का दिन पोल्यान्डको राजधानी वार्समा संम्पन्न भएको छ ।अधिवेसन बाट तपशिल को कार्यसमिति निर्वाचित हुनुभएको छ ।
अध्यक्ष- सुसन परियार बिसर्जन
उपाध्यक्ष :- भिम परियार
महासचिब:- बिराश सुन्दास
सचिव :- देब खत्री
कोषाध्यक्ष :- सोनाम शेर्पा
सदस्यहरु :-
:-सरु खत्री
:-समिका थापा
संरक्षक :- मित्रलाल पार्दे ( ईनास का जन्मदाता
सल्लाहकारहरु:-
:- डा बोधराज सुवेदी ( अवैतनिक वाणिज्य दुत)
:- डा गोपाल भट्ट ( पोल्यान्ड मा कार्यरत युनिभर्सिटि प्रोफेसर
:- डा एलिनि पोख्रेल सुवेदी ( NRNA केन्द्रीय महिला सचिव)
:- टोप बहादुर गैरे क्ष्रेत्री :- बिकास दोङ
प्रतिक्रिया