डेलावर नेपाली भ्याली पाठशालाको “दशैं ” खसी कप भलिबल प्रतियोगिता” सम्पन्न

इनेप्लिज २०८० कार्तिक ३ गते २३:१० मा प्रकाशित

डेलावर, ३ कार्तिक । हिन्द” नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा अमेरिकाको डेलावर राज्यस्थित डेलावर नेपाली भ्याली पाठशालाले आज “दश” खसी कप भलिबल प्रयोगिता” सम्पन्न गरेको छ ।

स्थानीय लम्स पण्ड पार्कमा चार दिनसम्म चलेको उक्त प्रतियोगितामा टीम गण्डकीले विजय प्राप्त गरेको थियो । प्रतियोगितामा सात वटा टीम सहभागि थिए । सर्वाेकृष्ट खेलाडीका रुपमा धन कार्र्की प’रस्किृत गरिएको उक्त कार्यक्रममा इमेरजिंग य’ग भलिबल खेलाडिका रुपमा इशान अर्याललाई धोषणा गरिएको थियो ।

दशैं पर्वलाई नयाँ प’स्तामाझ चिनाउन एव नेपाली संस्कृतिलाई अन्तरारिष्टय स्तरमा पुर्याउनमा सहयोग पुर्याउने उदेश्यले पाठशालाले विगत तीन वर्ष यता उक्त प्रतियोगित गर्दै आएको छ ।

कार्यक्रममा प्रतियोगिता आयोजकका तर्फबाट बोल्दै शैलेन्द्र देवकोटाले भलिबल प्रतियोगिताले हाम्रो ठु”लो चाड दशैंलाई हामीमात्र भित्र्याउन र यसलाई फैलाउन मात्र नभई खेल क्षेत्रमा नेपाली यु’वाहरुको उत्साह र जोशलाई समायोजन गर्नमा सहयोग पु’गेको विश्वास व्यक्त गर्नु’भयो।

आजको समापन कार्यक्रममा यहाँका डेलावर, पेन्सिलभेनिया, न्यु ”जर्सि र मेरिल्याण्ड राज्य तथा बेल्जियमबाट थु’प्रै नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामु ”हिक दशैं भोज समेत आयोजना गरिएको थियो ।

रेखाक’स’ रेग्मी

प्रतिक्रिया