त्यो रात मनमा तिम्रो याद आयो
नयाँ सहर भेट भयो कुराकानी भयो
सङ्कोच केही नमानीकन कुराकानी गर
यो हृदयका सबै कुरा के छ बुझ्ने गर
उनलाई देख्दा मेरो जीवन नै बेग्लै हुन्छ
तिमि सँग हृदयबाट चिनाजानी हुन्छ
सधैँ तिम्रो साथमा रहन मन लाग्छ
जीवनमा खुसीयालीको क्षणमा खुसी हुनुपर्छ
मैले हेर्दा तिमि मेरो हौ कि जस्तो लाग्छ
मेरो नजरमा बसेकी सुन्दरी चिनजान छ
मैले आफ्नो मान्छे ठानेको तिमिले बुझ्नुपर्छ
मैले तिमिलाई मनैबाट अपनाउनु पर्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया