एएनएले सान फ्रान्सिस्कोमा हुने सम्मेलन तयारी सम्बन्धी जुम बैठक गर्दै ,सबैलाई निमन्त्रणा

इनेप्लिज २०८१ जेठ १ गते २२:२६ मा प्रकाशित

द एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए)ले क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा हुने सम्मेलन तयारी सम्बन्धी जुम(परोक्ष) बैठक गर्ने भएको छ ।

आगामी जुलाई २०-२१ का दिन सान फ्रान्सिस्कोमा हुने सम्मेलनको तयारी तथा अन्य विविध बिषयमा सार्वजनिक रुपमा जानकारी दिने उद्धेश्यले यो जुम बैठकको आयोजना गरिन लागेको हो ।

आज मे १४ ,२०२४ मंगलबार राती ९ बजे अमेरिकी पूर्वीय समय अनुसार परोक्ष बैठक जुम मार्फत गरिने भएकोले समुदाय सदस्यहरुलाई सहभागिताको लागि सबैलाई यसै मार्फत गर्न आमन्त्रित गरिएको अध्यक्ष खगेन्द्र अधिकारीले ईनेप्लिजलाई बताए ।

सहभागी हुन् इच्छुक सबैलाई जुम मार्फत प्रवेश गर्न समेत अनुरोध गरिएको छ ।

बिस्तृत जानकारी तल दिईएको छ ।

Join Zoom Meeting

https://us06web.zoom.us/j/82267214733?pwd=23VZypMHQa5fgKrxDxrAiPTsgdF109.1

Meeting ID: 822 6721 4733

Passcode: 432454

प्रतिक्रिया