राजनराज र टिका सानुको ‘फेरी भेट कहिले होला नी’

इनेप्लिज २०८१ जेठ २७ गते १०:२२ मा प्रकाशित

राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ। टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् ।

विद्यालयमा अध्यपान गराउने शिक्षकको प्रेम देखाईएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्। भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्। मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।

प्रतिक्रिया