अमेरिकाको DMV क्षेत्रमा रहनुभएका अनेसासका आजीवन सदस्यज्यूहरू मध्ये जो जसले गत निर्वाचनमा इमेल नमिलेको या भोटर लिष्टमा नाम नै नभएको वा अन्य कुनै कारणले भोट हाल्न नपाउनु भएको भए आसन्न निर्वाचनमा पनि त्यस्तो नहोस् भन्नकोलागि सच्याउन inls.org/announcements मा आफ्नो नाम रहे नरहेको हेरी इमेल एड्रेस सहित निम्न लिखित फोन नम्बरहरूमा ६/२७/ २०२४ राती १२ बजे सम्ममा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
फोन नं. :
पुष्कर पन्त (571) 296-4686
कविन्द्र सिटौला (571) 259-3984
सुनिता खत्री (703) 297-1778
जगन्नाथ पौडेल ( 703) 459-0072
मनिष पोख्रेल ( 703) 309-0858
सकुन्तला अधिकारी (703) 945-2523
नीलकण्ठ सुवेदी ( 703 ) 772-6824
परसुराम भण्डारी +1 (703) 474-7606
जगत सुवेदी +1 (703) 401-3329
पुष्पा खनाल +1 (571) 326-8318
गोमा न्यौपाने (703) 307-4329
राम न्यौपाने (703) 850-2875
प्रा.डा. बिष्णु घिमिरे (740) 590-9024
संगिता पन्त ( 703 ) 626 7785
बिमला बस्नेत 1 (703) 801-1542
अनेसास डीसी मेट्रो च्याप्टर
प्रतिक्रिया