अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरका सम्पूर्ण आजीवन सदस्यज्यूहरू
विषय :~ अनेसास निर्वाचन सम्बन्धमा ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिको निर्वाचन ( २०२४- २०२६ ) का लागि अनेसास निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार जुलाई ६, शनिवार अमेरिकी पूर्वीय समय १२.०१ बजेदेखि-( नेपाली समय-शनिवार बिहान- ९.४५ देखि)
अनेसास डीसी मेट्रो च्याप्टर ।
प्रतिक्रिया