ए बि ड्रिम क्रियसनद्वारा भरखरै रिलीज “क़सम मायाको” सार्वजनिक

इनेप्लिज २०८१ असार २३ गते १६:४५ मा प्रकाशित

सानो देश भुटानमा बसोबास गर्ने नेपाली भासी भुटानीको जनसंख्या 650,000 रहेको र आफ़नो धर्म र संस्कृति कैले भूलेका छैनन् र नेपाली गीत संगीत प्रति माया र प्रेम साथ आफ़नो मौलिक संस्कृति जोगाइ राखेका छन्। भूटानको बिभिन्न ठाऊँमामा छायांकन गरिएको मूजिक भिडियो “क़सम मायाको” ए बि ड्रिम क्रियसनद्वारा भरखरै रिलीज भई सकेको छ। गायक कृष्ण काफ्ले र ममता गुरुंगको स्वर रहेको छ भने पूनम प्रधानको शब्दमा बिशाल गुरूगं र टिमले भिडियो निर्माण गरेका हुन्।

गीतको भिडियोलाई बिशाल गुरूगंले निर्माण गरेका छन् भने हया ग्रीवा क्रिएशनको छाँयाकंनमा राज मगर र संध्या ले अभिनय गरेका छन्। ए बि ड्रिम क्रियसनको अफिसियल च्यानल बाट रिलिज भएको भिडियोले दर्शकहरूको मन जित्ने छ भन्ने आशा राखेका छौ।माया र प्रेमले भरिएको यो गीत सबैले मनपराइ दिनू हुन्छ होला।

प्रतिक्रिया