पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छचीनले पहिलो स्वर्ण पदक जितेको छ ।
पेरिस ओलम्पिकमा ३२९ स्वर्ण पदकमध्ये पहिलो चीनले १० मिटर एयर राइफल मिक्स्ड टिम इभेन्ट( मिश्रित टोली)मा जित हात पारेको छ ।
यस प्रतियोगितामा वर्तमान विश्व बिजेता (च्याम्पियन )ह्वाङ युटिङ र शेङ लिहाओका चिनियाँ जोडीले स्वर्ण पदकको खेलमा दक्षिण कोरियालाई हराए।
काजाकिस्तानले कास्य पदक जितेको छ ।
प्रतिक्रिया