अमेरिकी ग्रेचेन वाल्शले बनाईन १०० मिटरको बटरफ्लाइ पौडीमा ओलम्पिक कीर्तिमान

इनेप्लिज २०८१ साउन १२ गते १९:३६ मा प्रकाशित

अमेरिकी ग्रेचेन वाल्शले १०० मिटरको बटरफ्लाइ पौडीमा ओलम्पिक कीर्तिमान बनाएकी छिन् ।

अमेरिकी पौडी खेलाडी ग्रेचेन वाल्शले १०० मिटर बटरफ्लाइमा ओलम्पिकमा कीर्तिमान तोड्दै आफ्नो सेमिफाइनलको प्रतियोगितामा ५५.३८ सेकेन्डमा पूरा गरिन्।

वाल्शले आगामी आइतबार राती हुने अन्तिम प्रतियोगिताको स्थानको लागि योग्यता प्राप्त गर्दै सुरुदेखि अन्त्यसम्म नेतृत्व गरिन । उनले अद्भुत प्रतिभा देखाईन ।

यी खेलहरूमा पौडी पोखरीमा तोडिएको यो पहिलो कृतिमान हो। त्यस्तै टोरी हस्केले दोस्रो सेमिफाइनल प्रतियोगिता जितेर अन्तिम चरणमा आफ्नो अमेरिकी टोलीसँग सामेल हुनेछन्।

प्रतिक्रिया