अमेरिकी विश्व विजेता तेज धावक नोआ लायल्स पुरुष १०० मिटर प्रतियोगितामा बालबाल बचेका छन् भने अव अन्तिम चरणमा भिडने भएका छन्। फ्रान्समा भै रहेको प्रतियोगितामा उनि सुरक्षित भएका छन्।
नोआ बिगतका प्रतियोगितामा १००, २०० र ४०० मिटरको रिले दौड समेतका विश्व विजेता हुन्।
लायल्स पुरुषको १०० मिटरमा सेमिफाइनलका लागि क्वालिफाई अर्थात योग्य भए, तर पूर्व विश्व बिजेता कार्ल लुईसद्वारा प्रशिक्षित बेलायतका लुई हिन्चलिफले उनलाई पछि पार्दै दोस्रो स्थानमा रहे।
१०० मिटर, २०० र ४x१०० मिटर रिलेको विश्व च्याम्पियन लाइल्स यस खेलमा स्वर्ण पदक जित्ने अमेरिकी खेलाडी हुन्।
प्रतिक्रिया