अमेरिकी महिला टोलीलाई ४०० मिटर रिलेमा स्वर्ण पदक प्राप्त भएको छ । तर पुरुष टोली ४०० मिटर रिलेमा अयोग्य घोषित भएको छ ।
अमेरिकी उत्कृष्ट खेलाडी शाकारी रिचर्डसनले जर्मनी र बेलायत उपविजेताहरूलाई ०७ सेकेन्डमा पछि पार्दै अमेरिकी महिला टोली प्रथम भएको छ ।
उक्त दौडमा शाकाकी रिचर्डसन टोलीका साथीहरु मेलिसा जेफरसन, ट्वानिशा टेरी र गेब्रिएल थोमससॅग दौडमा भाग लिएका थिए ।
पुरुष रिले टोली जसमा कोभिडबाट सॅक्रमित भएका नोआ लायल्स नभए पछि गल्ति गरे पछि उनिहरुलाई अयोग्य घोषित गरिएको छ ।
पुरुष ४०० रिलेमा लायल्स हुदा प्रथम हुने यो टोली ईतिहास कोर्न चुकेको छ ।
प्रतिक्रिया