ओलम्पिक पुरुष बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हरायो, अमेरिकालाई स्वर्ण पदक

इनेप्लिज २०८१ साउन २६ गते २१:५५ मा प्रकाशित

ओलम्पिक पुरुष बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराउदै  स्वर्ण पदक जितेको छ।

पेरिसमा शनिबार राति भएको अन्तिम खेल( फाइनल)मा फ्रान्सलाई ९८-८७ ले पराजित गरेको छ ।

 अमेरिका फेरि अन्तर्राष्ट्रिय पुरुष बास्केटबलमा विश्वको शीर्ष स्थानमा नै आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो अमेरिकाको लागि लगातार पाँचौं स्वर्ण पदक हो । 

प्रतिक्रिया