नयां तीजको गीत सार्वजनिक

इनेप्लिज २०८१ भदौ ११ गते ०:५८ मा प्रकाशित

“साईलीले लगाई सारी रातो, माईलीले लगाई छडके तिलहरी”!  विशुद्द नेपाली भाकाको यो तीजको गीत आज हामीले सार्वजनिक गरेका छौ। आशा छ तपाईहरूले रूचाउनु हुने छ। गीतमा झुम्नु होस, नाच्नु होस र सधै रमाउनु होस। गीत निर्माणमा खटिनु भएका मेरो संपूर्ण टीमलाई धन्यवाद र आभार । तीजको  गीत सुनेर प्रतिक्रिया दिनु हुनेछ भन्ने विश्वास गरेको छु। 

🙏🙏🙏

लिरिक्स/ कम्पोजिशनः सुनिल मणि दाहाल 

गायीकः अनु ढकाल

संगीत एरेन्जरः विराज गौतम

भिडियो वितरणः नेपाली गीत भण्डार, अमेरिका

प्रतिक्रिया