बाल्टिमोरका गीतकार सतिश चापागाईको शब्द र संजीव बराइलीको स्वरमा अरबमा घाम छ नामक भिडियो (श्रब्य दृश्य) सार्वजनिक

इनेप्लिज २०८१ असोज ५ गते ०:५८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका गीतकार सतिश चापागाईको शब्द र संजीव बराइलीको स्वरमा अरबमा घाम छ नामक भिडियो (श्रब्य दृश्य) सार्वजनिक भएको छ ।

यसमा संगीत दीप घतानीको रहेको छ । यो गीत सेप्टेम्बर २०,२०२४ का दिन सार्वजनिक गरिएको हो ।

‪गीत सुन्न यहाँ थोच्नु होस् :

प्रतिक्रिया