पहिलो पटक नेपाल र अमेरीका सम्म रहनु हुने कलाकारहरु र डीसी मेट्रो एरीयामा बिभीन्न संघ सस्थाहरुमा आबद्ध भइ जस्ले बिभिन्न क्षेत्रमा आ-आफ्नो योगदान पुराउनु भएको छ उहाहरुलाइ पनि सम्मान गरिने कुरा आयोजक पुस्कर पन्तले बताउनु भएको छ।साथै यो कार्यक्रमलाइ आगामी बर्षहरुमा पनि निरन्तरता दिने उहाले बताउनु भयो । यस्ता कार्यक्रमहरु पहिले पनि गर्दै आइरहेका कुरा बताउनु भयो।
आउ हामी सबै मिलि सम्मान गरौ ।सोही दिन नेपाली सिनेमा “लाखे आजु”पनि प्रदर्शन गरिदैछ।
प्रतिक्रिया