हिमालय फ्री क्लिनिकमा स्वास्थ्य बिमा (Health Insurance )नभएका व्यक्तिहरूको निशुल्क फ्लु शट (flu shots (सुई )को दिइने व्यवस्था गरिएको छ । यस क्षेत्रमा बसोबास गर्ने र सुबिधा लिन चाहनेले आगामी अक्टोबर ५ शनिबारका दिन उपस्थित हुन् समेत हिमालय फ्री क्लिनिकले सूचना जारी गरेको छ ।
तल उल्लेख भएको स्थान, दिन र समयमा उपस्थित भई सो सुविधा लिनुहुन अनुरोध छ ।
Time: 9:30 am to 1:00 pm
Date: Saturday, October 5
Document needed: ID card or Passport
Address: 4101 Elmwood St., gate # 4, Chantilly, VA 20151
Himalaya Free Clinic
प्रतिक्रिया