मन्त्रीले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्छ भन्ने हो ? सुरक्षाकर्मीहरुले सांसदहरू र नेताहरूलाई बहिष्कार गर्नुपर्छ !

इनेप्लिज २०८१ असोज १७ गते १:४८ मा प्रकाशित

मन्त्रीले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्छ भन्ने हो ? सुरक्षाकर्मीहरुले सांसदहरू र नेताहरूलाई बहिष्कार गर्नुपर्छ । सुरक्षाकर्मीहरु के हेरेर बसिरहेकाछन ?

अब सेनाहरु, नेपाल प्रहरीहरू, सशस्त्र प्रहरीहरू र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु सबैले ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीमण्डल र नेताहरूलाई बहिष्कार गर्नुपर्छ ।

६०१ जना सभासद, ८८४ जना सांसद, मन्त्रीमण्डल र नेताहरूले सुरक्षाकर्मीहरुलाई जथाभावी बोल्ने ? केही महिना पहिले सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक आईजीपी को जिब्रो थुत्नुपर्ने सार्वजनिक प्रतिक्रिया दिएका छन । सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुले ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीमण्डल र नेताहरूलाई तिमीहरूको सुरक्षा गर्न सक्दैनौं भनी बहिष्कार गर्नुपर्ने थियोे । सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरु के हेरेर बसिरहेका छन ?

विक्रम सम्वत २०५२ साल देखिको द्वन्द्वकालमा पनि माओवादीका नेताहरू पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, वर्षमान पुनः, जनार्दन शर्मा, अग्नि सापकोटा र राम बहादुर थापा लगायतले सेनाहरु, जनपद प्रहरीहरू र सशस्त्र प्रहरीहरु सुरक्षाकर्मीहरुलाई निशाना बनाएको थियोे । विक्रम सम्वत २०६३ सालमा माओवादीका नेताहरू सरकारमा गएपछि नै सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुले माओवादीका प्रधानमन्त्री, मन्त्री मण्डल र माओवादीका सांसदहरूलाई बहिष्कार गर्नुपर्ने थियोे । बहिष्कार गरेन ठुलो भुल गरेको थियो ।

सुरक्षाकर्मीहरुलाई ६०१ जना सभासद, ८८४ जना सांसद, मन्त्रीहरु र नेताहरूले जे पायो त्यही बोल्ने मुख छाडने हो । अब सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुले ६०१ सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीमण्डल र नेताहरूलाई तिमीहरूको सुरक्षा गर्न सक्दैनौं भनी बहिष्कार गर्नुपर्छ । बहिष्कार गर्न ढिलो भयो विलम्ब गर्नु हुँदैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया