वली कारणले वलीको ज्यान गयो नि!

इनेप्लिज २०८१ असोज २० गते ११:५३ मा प्रकाशित


एकबहादुर क्षत्री

वली कारणले वलीको ज्यान गयो नि! ।।१।।-२

शिवको महाब्रत महिनामा पशुपतिमा कोटिहोम हुँदा हुँदैमा नि
दिपक वलीकी ज्यानले शिवको ब्रत गरे होलान नि
उता वलीले मालिकको जेलमा शिब ब्रत गरे होलान नि
नगदको गोलीले वलिको ज्यान जानु त निमित नै हो नि ।।२।।

वली ज्यान जानुको कारण त संरक्षण गर्ने देऊबा वली,
संरक्षण गरिएको हात्ति डलर नै हुन नि।।३।।-२

वलीले पालेका दलालले बिदेशको सपना बोकाएका हुन नि
ठगीने त्राशले रूकुमको ठिटाले ठूलो रकम नि
चेक, पत्ता, बैंक खातामा कारोबार गर्न चाहेका हुन नि
निशानीले त काम नहुने भनि हात्तिका मुट्ठा बुझाए नि ।।४।।

वली कारणले वलीको ज्यान गयो नि! ।।५।।-२

वलीका दर्जनै मित्रहरुले चोर बाटोमा सघाएका हुन नि
दर्जनै चोटी ज्यान बचाऊँदै डाल्समा पुगेका हुन नि
घनिष्ट मित्र कमला ट्रम्पले क्यासमा काम दिए नि
अनि बीस बर्ष जति दासी कैदी हुँदै भोटर हुने बचन दिए नि ।।६।।

वली ज्यान जानुको कारण त संरक्षण गर्ने देऊबा वली,
संरक्षण गरिएको हात्ति डलर नै हुन नि ।।७।। २

वलिले मोटो लोन तिर्न निशानि कारोबार चाहेका हुन नि
डलर हात्ती बैंकले हुन्न भनि सिंगापुरमा हूण्डि गरेका हुन नि
भ्रस्ट्राचार गर्दिन हेर्दिन्न भन्नेले हात्ती पालेर नेता पोशे नि
आफ्नै नेतालाई जेलमा ठोसेको ढाँचा गरि हात्ती लिएर देशै बेच्ने भए नि ।।८।।

मोदि वलीको कारणले देशै जाने भयो नि
वली कारणले वलीको ज्यान गयो नि! ।।९।।-२

प्रतिक्रिया