प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको १०० दिनको उपलब्धी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे । सो क्रममा उनले राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको विषयलाई पनि आफ्नो महत्वपूर्ण उपलब्धीका रुपमा उल्लेख गरेका छन् ।
सैपाल गाउँपालिकामा यसअघि बैकको कुनै पनि शाखा खुलेको थिएन, अहिले शाखा खुलेको विषयलाई प्रधानमन्त्री ओलीले उपलब्धीको रुपमा व्याख्या गरेका हुन् ।
प्रतिक्रिया