किसान

इनेप्लिज २०८१ कार्तिक ८ गते १०:१३ मा प्रकाशित

किसान हु म मेरो मेहनतको मैले पाउनुपर्छ
मेरो जिन्दगी खुसि बनाउन सक्नुपर्छ
म किसान हु मेरो परिश्रमको फल चाख्न पाउनुपर्छ
किन लाज मान्ने मैले मेरो हक पाउनुपर्छ

यो दुनियाँले मलाई हिम्मत दिन सक्नुपर्छ
मेरो जिन्दगी पनि खुसिले भरिदिनु सक्नुपर्छ
थकाइ लाग्छ मलाई आराम दिन सक्नुपर्छ
गर्मी भएको बेला सितल छहारी बन्न पनि सक्नुपर्छ

ऋण धेरै हैन हासो दिन सक्नुपर्छ
मलाई मेरो माटाेमा रुन दिनुपर्छ

किसान हु म मेरो मेहनतको मैले पाउनुपर्छ
मेरो जिन्दगी खुसि बनाउन सक्नुपर्छ
म किसान हु मेरो परिश्रमको फल चाख्न पाउनुपर्छ
किन लाज मान्ने मैले मेरो हक पाउनुपर्छ

लेखक : गोबिन्द राज ओझा (राजन )

प्रतिक्रिया