मनासस भर्जिनियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष  चन्द्र प्रसाद ढकालसॅग अन्तरक्रिया गरिने

इनेप्लिज २०८१ कार्तिक ९ गते १९:०० मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष  चन्द्र प्रसाद ढकालसॅग अन्तरक्रिया गरिने भएको छ । 

कार्यक्रमको आयोजना एनआरएनए भर्जिनिया तथा मेरील्याण्ड शाखाले सॅयुक्त रुपमा गर्ने भएको छ ।

कार्यक्रम अक्टोवर २५, शुक्रवारका दिन साझ ५ देखि ८ बजे सम्म मनाससको विनडम गार्डेनमा गरिने छ ।

भर्जिनिया शाखाका अध्यक्ष विशाल कार्कीले यस क्षेत्र वरपर बसोबास गर्नै सबै नैपाली समूदाय सदस्यहरुलाई सहभागिताको लागि आह्वान गरेका छन ।

विस्तृत जानकारी यसै ध्वजामा दिईएको छ :

प्रतिक्रिया