गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल

गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने मुख्य विषयमा केन्द्रित रहेर एनआरएन ग्लोबल कन्क्लेभ-२०२४ र प्रत्येक वर्ष अनिवार्य हुनु पर्ने वार्षिक साधारण सभा २०२४ यही अक्टोबर २७-२८, २०२४ (११ र १२ कार्तिक २०८१) गते होटल द सोल्टी काठमाण्डौमा आयोजना हुने विषय यसअघि नै अवगत गराई सकिएको छ । गैरआवासीय नेपाली संघको विधानको दफा १४ अनुसार … Continue reading गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल