राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मंगलबार १० दिनको म्याद थपिएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेको हो ।
उक्त १० दिनमा तिहार बिदा समेत गणना गरिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । त्यसानुसार, लामिछाने अझै चार दिन हिरासतमा रहनेछन् ।
प्रतिक्रिया