Good afternoon everyone. Please help up spreading this good cause.
Winter Coat Drive: SUPPORT OUR WINTER COAT AND SOCK DRIVE AND PLEASE GIVE THE GIFT OF WARMTH THIS WINTER. THANK YOU . See details information
in the flyer. More info
917-742-7566
शीतकालीन न्यानो लुगा र मोजा ड्राइभ: कृपया हाम्रो शीतकालीन न्यानो लुगा र मोजा ड्राइभलाई समर्थन गर्दैं र न्यानो लुगा र मेजाहरु दान दिनुहोस। थप जानकारीको लागि तल
फ्लायरमा हेर्नुहोस। जि.पी. के. फाउण्डेशन अमेरीकाको कार्यालयमा डिसम्बर ७ देखी डिसम्बर २९ सम्म, दिउॅंसो १२ बजे बाट ४ बजे सम्म हामी न्यानो लुगा र मोजा ड्राइभका लागी कार्यालयमै रहने छौ।
कृपया न्यानो लुगा र मोजाहरू दान दिदा नॅंया वा सफा(धोएको)लगाउॅंन हुने मात्र दिनु होला। धन्यवाद!!!
प्रतिक्रिया