नेवाःगुठी फ्रान्सको प्रथम भेला र कार्यसमिति चयन

इनेप्लिज २०८१ पुष २ गते ११:१६ मा प्रकाशित

नेवाःगुठी फ्रान्सले आफ्नो उद्देश्य र मिशनको साथ सामाजिक कार्यमा अग्रसर हुने, नेवा: समुदायको भेष-भुषा, पहिचान र संस्कृतिलाई फ्रान्समा बचाएर राख्ने उद्देश्यले पहिलो भेला सम्पन्न गरेको छ। १५ डिसेम्बर २०२४ देखि लागु हुने गरी, सर्वसहमतिको आधारमा, दीपक महर्जनको अध्यक्षतामा निम्नलिखित कार्यसमिति चयन गरिएको छ।

कार्यसमिति
अध्यक्ष: दीपक महर्जन
उपाध्यक्ष: रबी राज श्रेष्ठ
महासचिव: मिन श्रेष्ठ
कोषाध्यक्ष: कोपिला राय (कायस्था)
सह-कोषाध्यक्ष: राजेन्द्र बाबु श्रेष्ठ

सदस्य:
• रन्जीत श्रेष्ठ
• कमल श्रेष्ठ
• निता डंगोल
• सोनिया श्रेष्ठ
• श्रीराम श्रेष्ठ
• रन्जन खोटेजा

सल्लाहकारहरू

प्रमुख सल्लाहकार: मुकुन्द अमात्य

सल्लाहकारहरू:
कबीन्द्र कायस्थ
श्रीमती अनीता शाक्य
रामेश्वर श्रेष्ठ
सुरज श्रेष्ठ
शालु श्रेष्ठ
मिरा महर्जन
सुमित्रा प्रधान
रिना श्रेष्ठ

नेवाःगुठी फ्रान्सको यस नयाँ कार्यसमितिले समाजमा प्रभावकारी ढंगले सेवा पुर्याउन, संस्कृतिको संरक्षण गर्न र समुदायको सशक्तिकरणका लागि काम गर्ने दृढ प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया