राजा ज्ञानेन्द्र शाह परिवारलाई तत्काल मेरो सुझाव र सल्लाहको अपरिहार्य छ । तर वरिपरिका घेराबन्दीले भेट गर्न नै दिंदैनन ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहलाई मुलुकको समसामयिक विषयमा मेरो महत्त्वपूर्ण सुझाव र सल्लाहको अत्यन्तै अपरिहार्य छ । तर श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारको वरिपरि रहेका निजी सचिव र सचिवहरूले भेट नै गराउँदैनन । राकेश कुमार शर्मालाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवार संग भेट गराउने हो भने बर्बाद नै पार्छ भन्ने हो कि ? रोजीरोटी नै हरण गरिदिन्छ भन्ने हो कि ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया