कतै सांच्चिकै राजा ज्ञानेन्द्र शाह परिवार घेराबन्दीमा परेको त छैनन ? अन्तर्राष्ट्रियस्तर बाट अनुसन्धान र छानबिन अपरिहार्य छ !

इनेप्लिज २०८१ पुष २५ गते ०:४० मा प्रकाशित

वर्तमान समयमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहलाई मुलुकको समसामयिक विषयमा म राकेश कुमार शर्माको महत्त्वपूर्ण सुझाव र सल्लाहको अत्यन्तै अपरिहार्य रहेको छ । तर श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारको वरिपरि रहेका निजी सचिव र सचिवहरूले भेट नै गराउँदैनन । राकेश कुमार शर्मालाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाह संग भेट गराउने हो भने बर्बाद नै पार्छ भन्ने हो कि ? रोजीरोटी नै हरण गरिदिन्छ भन्ने हो कि ?

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहका निजी सचिव सागर प्रसाद तिमिल्सिना र प्रमुख मुख्य सचिव पशुपति भक्त महर्जन जस्ता मध्यस्थकर्ताहरु, सचिवहरू र सल्लाहकारहरुको कारण राजसंस्था गएको हो । त्यस्तै श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहको निजी सचिव, सचिवहरू, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको कारण राजसंस्था गएको हो ।

राष्ट्रियताको सवाल र हिन्दु राष्ट्रको पक्षमा पहिलो संविधान सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू माथि विश्वास गरि जनताहरुले भोट दिएका थिए । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू र नेताहरूले भोटको सदुपयोग गरेनन दुरुपयोग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू र नेताहरूले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई थाँती राखी गणतन्त्रको सरकारमा सामेल भए ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई कमल थापा र राजेन्द्र लिंगदेन जस्ता नक्कली राजावादीहरुले धोका दिए । कमल थापा र राजेन्द्र लिंगदेन जस्ता नक्कली राजावादीले संघीयता चाहिंदैन भन्ने संघीयताको घोर विरोध पनि गर्ने अनि प्रदेश सभामा उम्मेदवारी दिने काम गरे । संघीयताको विरोध गरेको औचित्य के ? राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले संघीयताको नाममा भ्रममा पार्ने काम गरे ।

पहिलो संविधानसभा निर्वाचन जस्तै दोस्रो संविधानसभा निर्वाचन र बाँकी निर्वाचनहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले भोट ल्याउन सकेनन किन ? आफै मूल्याकंन गर्नुस कुरा घाम जस्तै छर्लङ्ग छ ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहलाई एक से एक पि एच डी उत्तीर्ण गरेका विद्वान र बौद्धिक नेपाली मुलुकका अन्तर्राष्ट्रिय ज्ञाता देश बिदेश जानेका, बुझेका र कुटनैतिक बारे पनि ज्ञान भएका दक्ष राम्रा राम्रा व्यक्तित्वहरुले सुझाव र सल्लाह दिन भेट गर्न खोजेका हुन्छ्न । सचिवहरु, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुले श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवार संग भेट नगराई पाखा लगाउने गर्छन ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहको जन्मोत्सवमा, दशैंको टीकाको समयमा र भेटघाट गर्ने समयमा अधिकांशको गुनासो नै श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह सरकारसंग निजी सचिव, प्रमुख मुख्य सचिव र सचिवहरू बारे हुन्छ । आजसम्म संवेदनशील विषयमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह सरकारले चासो नलिएको किन ? त्यस्तै श्री ५ युवराजधिराज पारस शाह सरकार र श्री ५ युवराज्ञी हिमानी शाह सरकारसंग भेटघाट गर्ने समयमा अधिकांशको गुनासो नै निजी सचिव, प्रमुख मुख्य सचिव र सचिवहरू बारे हुन्छ । आजसम्म संवेदनशील विषयमा श्री ५ युवराजधिराज पारस शाह सरकार र श्री ५ युवराज्ञी हिमानी शाह सरकारले चासो नलिएको किन ? कतै साँच्चिकै श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाह सचिवहरूको घेराबन्दीमा परेको त छैनन ? अन्तर्राष्ट्रिय निकायहरु र हामी नेपाली बासीहरुले खोजतलास र छानबिन गर्नुपर्छ ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहले आफनो वरिपरि रहेका अवसरवादी, स्वार्थी, बेइमानी र कपटपूर्ण सचिवहरु, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको जमात हटाउनुपर्छ । अब श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहले आफनो वरिपरि जनताहरुको चाहना र इच्छा बुझ्ने स्वच्छ, विद्वान र बौद्धिक सचिवहरू र सल्लाहकारहरु राख्नुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया