अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एउटा अतिथी गृह(होटल )बाहिर पोखरीमा गाडि(कार) डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेयरफ्याक्स काउन्टीका प्रहरीले सेन्टरभ्यू ड्राइभको सेन्टरभ्यू ड्राइभमा रहेको विन्डहम होटल( अतिथीगृह) विन्गेट नजिकै पानीमा डुबेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।
दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारे। उनीहरु डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी कसरी र किन हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन तर यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार वयस्क त्यही अतिथीगृहका कर्मचारी भएको बुझिएको छ।
स्रोत तथा तस्विर : कृतज्ञता एनविसिवासिॅगटन
विस्तृत जानकारीको लागि प्रतिक्षा गर्नु होला!!
प्रतिक्रिया