भर्जिनिया स्यानटिलीमा गाडी पोखरीमा डुव्दा दुई नेपालीको मृत्यु
अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एउटा अतिथी गृह(होटल )बाहिर पोखरीमा गाडि(कार) डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फेयरफ्याक्स काउन्टीका प्रहरीले सेन्टरभ्यू ड्राइभको सेन्टरभ्यू ड्राइभमा रहेको विन्डहम होटल( अतिथीगृह) विन्गेट नजिकै पानीमा डुबेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ। दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारे। उनीहरु डुबेर मृत्यु भएको … Continue reading भर्जिनिया स्यानटिलीमा गाडी पोखरीमा डुव्दा दुई नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed