अमेरिकाको एट्ल्यान्टिक सिटी न्युजर्शीमा सम्पन्न २०२५ ब्याटल अफ ड्रागन वर्ल्ड मार्शल आर्ट च्याम्पेन्शिपमा स्यालओन शाक्यले मार्शल आर्टका विभिन्न विघा अन्तर्गत तेक्वाण्डो, उसु ,वेपन्स र व्रेकिन्समा गरी ३ स्वर्ण र १ रजत पदक जित्न सफल भएका छन् ।
चेसपीक मार्शल आर्टका मुख्य प्रशिक्षक ग्राण्ड मास्टर सुनिल शाक्यको नेतृत्त्वमा भाग लिएको ११ सदस्य टोलीले उक्त प्रतियोगितामा १८ स्वर्ण , ६ रजत र ५ कास्य जित्दै टीम च्याम्पेन भएको थियो भने स्यालओन उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए।
प्रतियोगिता गत फेब्रुअरी २ ,२०२५ मा आयोजना भएको थियो ।
प्रतिक्रिया