रामशरण हुमागाई
पण्डित बा जस्तैजीवन,जगतको महिमा गॉउदैशान्ति र अहिंसाको प्रवचन दिदैहिड्नेगर्छन ब्वाँसाहरुरआँखा चिम्लेरध्यानमग्न भएरएक चित्तले सुन्दैछनमुक्ति मार्गको लालसा बोकेकासोझा हरिणहरु ।।मनासास, भर्जीनिया ।
फरवरी १४,२०२५ अचेल
प्रतिक्रिया