मैले जिउँदो नेताहरूको सामुहिक श्राद्व गरेको किन थाहा छ ? आज डोनाल्ड ट्रम्पले भ्रष्ट सरकार र भ्रष्ट नेता घोषणा गरेको अवस्था छ 

इनेप्लिज २०८१ फागुन १२ गते १२:२५ मा प्रकाशित

विगतका दिनहरुमा मैले जिउँदो ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूको सामुहिक श्राद्द गरेको किन थाहा छ ? आज अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको सरकारलाई भ्रष्ट सरकार र भ्रष्ट नेता भनेर घोषणा गरेको अवस्था छ ।

यथार्थमा मुलुकको र जनताहरुको लागि ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरू मरे तुल्य बराबर छन । यसकारण विगतका दिनहरूमा मैले ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूको सामुहिक श्राद्द गरेको हो । म कत्तिको दुरदर्शि छु भन्ने कुरा वर्तमान समयमा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणित गरेको अवस्था छ ।

जिउँदो नेताहरूको श्राद्द गर्दै नगरौं भन्दा पनि ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र, संविधान, नियम,ऐन र कानुनको दुरुपयोग गरे ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र र संविधानको नाममा राज्यकोष ढुकुटीको व्यापक दुरुपयोग गरे । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको सरकारलाई भ्रष्ट सरकार र भ्रष्ट नेता भनेर घोषणा गरेको अवस्था छ । यो भन्दा लाजमर्दो के छ ? अझै पनि झोलेहरुले भन्न केहि बाँकी छ ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया