ब्रिटिस लाउरेकी बुढीको अनौठो काम, थाहा पाउने सबैै चकित (भिडियो)

इनेप्लिज २०८१ फागुन १६ गते ११:०४ मा प्रकाशित

धना जंगलका्े बीचमा ब्रिटिस लाउरेनीको फार्म छ । त्यहा पुग्ने जो कोहीले पनि ब्रिटिसको सुख छोडेर यहाँ बसेको होला जस्तो लाग्छ । पोखरा नजिकै झिझिर्का भन्ने ठाउँमा ब्रिटिस लाउरेनी मिना गुरुङको माया इको भिलेज छ । जंगलको बीचमा रहेको यो फार्ममा उनले धेरै प्रकारका कृषि गरेकी छन् ।

बिदेशमा राम्रो अनुभव बटुलेर उनी नेपालमै केही गर्ने उदेश्यकासाथ आएकी थिईन । हाल उनीले आफ्नै इको भिलेज मार्फत कृषि उत्पादन मात्र होईन तालिम समेत प्रदान गर्दै आएकी छन् । भिडियोेमा हेर्नुहोस् ।

प्रतिक्रिया