भारतले नेपाल मुलुकको नेताहरू, जनताहरुलाई भिखारी भन्यो । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका ६०१ जना सभासद, ८८४ जना सांसद नेताहरूलाई भ्रष्ट भन्यो । चीनले नेपालको नेताहरु र जनताहरुलाई गन्दै गन्दैन ।
भारतले भिखारी र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रष्ट भन्दा पनि नेकपा एमाले, नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र स्वतन्त्र पार्टी आदि आदि जस्ता पार्टीका कार्यकर्ता हरुलाई लाई कत्ति पनि लाजशरम र लज्जास्पद भन्ने नै छैन । जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्तै नेपालका राजनीतिक पार्टीका कार्यकर्ताहरु र झोलेहरु छन ।
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै नेपाललाई दिने सहयोग, अनुदान भारत र चीन जस्ता जस्ता बाहिरी मुलुकहरूले रोके तथा नाकाबन्दी लगाए भने के गर्नुहुन्छ ? कार्यकर्ता र झोलेहरुले आफना आफना सांसदहरु र नेताहरूलाई गएर सोध्नुस ? उपाय केही छ ?
झोलेहरुले सांसदहरू र नेताहरू गएर सोध्नुस चीन, अमेरिका, रुस, भारत र खाडी मुलुक मिलेर नाकाबन्दी लगाए नेपालीहरुलाई बाँच्नको लागि के गर्नुहुन्छ ? के के विकल्पहरु छ एक पटक सोध्नुस ? के के उपाय, योजना र भिजन छ एक पटक सोध्नुस ?
हाम्रो मुलुकको आम्दानीको स्रोत नै के छ ? बाहिरी मुलुकहरूले नेपालमा भित्रिने सामानहरु रोक लगाउने हो भने नेपालीहरु भोकभोकै मर्नुपर्छ । हामी नेपालीहरुको औकात र चुरिफुरी सबै निस्कन्छ । फुर्ति कसैले नगरे हुन्छ ।
अन्तर्राष्ट्रिय मुलुकहरु बाट खाधान्न, पेट्रोलियम पदार्थहरु र बिजुलीका सामानहरु जस्ता सामानहरु नआउने हो भने हामी नेपालीहरु भोकभोकै मर्नुपर्छ । हामी नेपालीहरुको औकात र चुरिफुरी सबै निस्कन्छ । फुर्ति कसैले नदेखाए हुन्छ ।
अझै हामी हाम्रो सांसदहरू र नेताहरू भनी तछाड मछाड गरि फुर्ति देखाउँछौं । के पी शर्मा ओली, शेर बहादुर देउवा, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि जस्ता नेताहरूको गुणगान गर्दै जिन्दाबाद भन्दै नारा लगाउँछौं ।
बाहिरी मुलुकहरूले नेपाल भित्रिने खाधान्नहरु, पेट्रोलियम पदार्थहरु र बिजुलीका सामानहरुमा रोक लगाउने हो भने हामी नेपालीहरुको औकात र चुरिफुरी सबै निस्कन्छ ।
झोलेहरुले गएर आफनो आफनो सांसदहरू र नेताहरू केपी शर्मा ओली, शेर बहादुर देउवा, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि जस्ता नेताहरू र सांसदहरूलाई सोध्नुस यदि अन्तर्राष्ट्रिय मुलुक सबैले नेपाल भित्रिने खाधान्नहरु र पेट्रोलियम पदार्थ जस्ता सामानहरुमा रोक लगाउने हो भने नेपालीहरुलाई बाँच्नको लागि के गर्नुहुन्छ ? के के विकल्पहरु छ एक पटक सोध्नुस ? के के उपाय, योजना र भिजन छ एक पटक सोध्नुस ?
मुलुकमा प्रायःजसो कलकारखानाहरु बन्द छन । जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्ता हामी नेपालीहरु छौं । मुलुकमा रोजगारीको भरपर्दो कुनै स्रोत छैन ? युवाहरू दिनदिनै बाहिरी मुलुक पलायन हुनु परेको अवस्था छ । मुलुकमा खाधान्न उत्पादनको भरपर्दो कुनै स्रोत छैन ? खेतीयोग्य जग्गाहरु घडेरीको रूपमा घर बनाउनको लागि प्लाटिंगको रूपमा बेचबिखन भएको अवस्था छ । पेट्रोलियम पदार्थको कुनै स्रोत छैन । बाहिरी मुलुकबाट आएको कोइला, ग्यास र मट्टीतेलले खाना पकाउछौं । बाहिरी मुलुकबाट आएको डिजल, पेट्रोल हालेर मोटरसाइकल र गाडी चलाउँछौं । भारतको खाधान्न र अन्नहरु खाएर बाँचेका छौं । बाहिरी मुलुकबाट आएको पेट्रोलियम पदार्थले मोटरसाइकल र गाडी चलाउँछौं । कच्चापदार्थहरु बाहिरी मुलुकबाट आउँछ । बिजुलीको सामानहरु भारत र चाइना बाट आउँछ । उल्टै हामी नेपालीहरु नै ठुल ठुला कुरा र गफ गर्छौं ।
नेपालमा हामी नेपालीहरु बाँच्नको लागि आय आर्जनको भरपर्दो स्रोत के छ ? हामी नेपालीहरुले नेपालमा खाधान्न, पेट्रोलियम पदार्थ र आय आर्जन जस्ता दरो स्रोतको तर्फ ध्यान दिनुपर्ने हो तर दिदैनौं ? नेपालमा खाडी मुलुक, चाइना, रुस अमेरिका, भारतले पेट्रोलियम पदार्थमा रोक, बिजुलीको सामानमा रोक, भारतले नाकाबन्दी गरेपछि र भारतले खाधान्नमा रोक लगाएपछि झोलेहरुले झोले हुनुको परिणाम मात्र थाहा पाउँछ्न ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया