डोमिनिकन रिपब्लिकमा घुम्न गएकी भारतिय मूलकी अमेरिकी विद्यार्थी बेपत्ता, व्यापक खोजी जारी
डोमिनिकन रिपब्लिकको पन्टा कानामा घुम्न गएकी २० वर्षीय भारतिय मूलकी अमेरिकी विद्यार्थी सुदिक्षा कोनान्की बेपत्ता भएकी छिन्। उनी भर्जिनियाको आशवर्न निवासी तथा पिट्सबर्ग विश्वविद्यालयकी छात्रा हुन्। कोनान्की मार्च ६, २०२५ को बिहान करिब ४:५० बजे रिउ रिपब्लिका रिसोर्ट ( आश्रयस्थल) नजिकैको समुद्री किनारमा हिँडिरहेको अवस्थामा अन्तिम पटक देखिएकी थिइन्। उनका परिवारका अनुसार, उनले साथीहरूसँग आफ्ना घुम्तीयन्त्र( मोबाइल फोन ) र मूद्राथैली(वालेट) … Continue reading डोमिनिकन रिपब्लिकमा घुम्न गएकी भारतिय मूलकी अमेरिकी विद्यार्थी बेपत्ता, व्यापक खोजी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed