अमेरिकाको दक्षिणपूर्वमा आएको घुम्रपातको कारण ३ जनाको मृत्यु भएको छ भने थप ‘धेरै शक्तिशाली घुम्रपात (टोर्नाडो)को खतरा रहेको छ । गत शुक्रबार राति मध्येपश्चिम र दक्षिणी भागमा ताण्डव मच्चाउँदै कैयौँ घुम्रपातको कारण मिजोरीमा कम्तीमा ३ जनाको ज्यान लिएको छ। शनिबार बिहानसम्म राष्ट्रिय मौसम सेवाका पूर्वानुमानकर्ताहरूले निरन्तर घुम्रपात (टोर्नाडो)को चेतावनीहरू जारी गरिरहेका छन् । यो शक्तिशाली … Continue reading अमेरिकाको दक्षिणपूर्वमा आएको घुम्रपातको कारण ३ जनाको मृत्यु ,थप ‘धेरै शक्तिशाली घुम्रपात (टोर्नाडो)को खतरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed