राजतन्त्र पक्षधर समूहले आज नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेका छन् । समाखुसीबाट बाइक र्यालीसहित उनीहरू नारायणहिटी दरबार आएका हुन् ।
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन्।
प्रतिक्रिया