अमेरिकाका विभिन्न राज्यहरूमा आएको विनाशकारी आँधीका कारण कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १५ जनाको मृत्यु प्रत्यक्ष रूपमा घुम्रपात (टोर्नाडो)का कारण भएको पुष्टि भएको छ। देशभर लाखौं अमेरिकीहरू चरम मौसमको खतरामा रहेका छन् । विशेषगरी मध्यपश्चिम तथा दक्षिणी राज्यहरू अत्यन्तै प्रभावित हयेका छन् । यस आँधी प्रणालीसँगै ८० माइल प्रति घण्टा (लगभग १२८ किमि/घण्टा) … Continue reading अमेरिकामा विनाशकारी आँधी: घुम्रपात (टोर्नाडो) तथा हावाहुण्डरीका कारण कम्तीमा २८ जनाको मृत्यु, ६ राज्यहरूमा ३० भन्दा बढी घुम्रपात (टोर्नाडो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed