श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई नजरबन्द गर्न, जेल हाल्न र कार्वाही गर्न पुर्व राष्ट्रपति रामबरन यादव, पुर्व राष्ट्रपति बिधा देवी भण्डारी, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह, रमेश लेखक, गगन थापा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, विष्णु पौडेल, गोकुल बास्कोटा, महेश बस्नेत, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ आदि जस्ता जस्ता नेताहरू र ८८४ जना सांसद सँग आँट, हिम्मत र सामर्थ्य छ ?
श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई कहिले नजरबन्द गर्ने भनेका छन ? कहिले जेल हाल्ने भनेका छन ? कहिले कार्वाही गर्ने भनेका छन ? कहिले मुर्ति चोर भनेका छन ? कहिले बिरेन्द्र शाह वंशको हत्यारा भनेका छन ? मुलुकमा विक्रम सम्वत २०६२ साल देखि व्यवस्था, शासन सत्ता र सरकार नै राष्ट्रपति रामचन्द्र पौडेल, पुर्व राष्ट्रपति रामबरन यादव, पुर्व राष्ट्रपति बिधा देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह, रमेश लेखक, गगन थापा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, विष्णु पौडेल, गोकुल बास्कोटा, महेश बस्नेत, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ आदि जस्ता जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदको छ । विक्रम सम्वत २०६२ सालबाट आजसम्म राजा ज्ञानेन्द्र शाहलाई कार्वाही गर्न कसले रोकेको छ र ? कार्वाही गर्न के हेरेर बसेका छौ ?
मुलुकमा विक्रम सम्वत २०६२ साल बाट आजसम्म व्यवस्था, शासन सत्ता र सरकार कसको छ ? जवाफ देऊ ? ६०१ जना सभासद र ८८४ जना सांसदले राजदरबार हत्याकाण्डको छानबिन गराउन सकेनौं किन ? राजा ज्ञानेन्द्र शाह विरुद्ध जे पायो त्यही मनपरि बोल्ने ? जनताहरुसँग झुठो झुठो कुरा गरेर अझै पनि जनताहरु लाई भ्रममा पार्ने काम कति गर्छौ ? जनताहरुलाई भ्रममा पार्ने काम बन्द गर ।
राजा ज्ञानेन्द्र शाहलाई मुर्ति चोर र बिरेन्द्र शाह वंशको हत्यारा हो भनेर मौखिक रूपमा आरोप लगाएर अनावश्यक धम्कीको भाषा बोल्ने ? सर्वप्रथम अदालत गएर राजा ज्ञानेन्द्र शाह नै मुर्ति चोर र बिरेन्द्र शाह वंशको हत्यारा हो भनेर प्रमाणित गर ? प्रमाणित नगरुन्जेल मुर्ति चोर र बिरेन्द्र शाहवंशको हत्यारा भन्न पाईंदैन । अझ राजा ज्ञानेन्द्र शाहलाई नानाथरी र जथाभावी भन्ने तिमीहरू को हौ ? पुष्प कमल दाहाल, बाबुराम भट्टराई र माधवकुमार नेपाल आदि आदि जस्ता नेताहरूले राजा ज्ञानेन्द्र शाह विरुद्ध अनावश्यक जथाभावी भुक्ने काम बन्द गर ।
विक्रम सम्वत २०५२ साल देखि माओवादीको जनयुद्धको शुरुआत भएको हो । विक्रम सम्वत २०५८ साल जेठ १९ गते राती राजदरबार हत्याकाण्ड भएको छ । बाबुराम भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने हो भने पुष्प कमल दाहाल सहित को को नेताहरू मिलेर राजदरबार हत्याकाण्ड गरेका हुन खुलासा हुन्छ ।
माओवादीका नेताहरू र पुष्पकमल दाहाल प्रचण्ड भन्ने को कत्तिको हिम्मत, हुती र आँट छ भन्ने कुरा प्रधानसेनापति रुक्मांगद कटवाल काण्डमा देखियो । प्रधानसेनापति रुक्मांगद कटवालको कारण पुष्पकमल दाहालले प्रधानमन्त्री पद बाट राजीनामा दिन बाध्य भए ।
राजा ज्ञानेन्द्र शाहको शासन कालमा दाम राखी ढोग्न जाने र प्रधानमन्त्री पदका लागि बिन्तिपत्र चढाउन गएको केही नेताहरुलाई स्मरण छ कि छैन ? छैन भने स्मरण गर्नुहोला ।
अझै राजा ज्ञानेन्द्र शाहलाई नजरबन्द, जेल हाल्छु र कार्वाही गर्ने भन्छन राष्ट्रपति रामचन्द्र पौडेल, पुर्व राष्ट्रपति रामबरन यादव, पुर्व राष्ट्रपति बिधा देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह, रमेश लेखक, गगन थापा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, विष्णु पौडेल, गोकुल बास्कोटा, महेश बस्नेत, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ आदि जस्ता जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसद कसैको हिम्मत छ ? हिम्मत छ ? हिम्मत छ ? हिम्मत, आँट र सामर्थ्य छ भने राजा ज्ञानेन्द्र शाहलाई कार्वाही गरेर देखाउ मेरो चुनौती छ ?
विक्रम सम्वत २०६२/६३ सालमा राजा ज्ञानेन्द्र शाहले चाहेको भए सबै नेताहरूको चिहान बनाउने सक्थे तर राजा ज्ञानेन्द्र शाहले जीवनदान दिए । अब उप्रान्त राजा ज्ञानेन्द्र शाहको धैर्यतालाई कमि कमजोरी कसैले नठाने हुन्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया