श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई असफल गराउने तत्वहरु र गिरोहहरु सक्रिय भएर लागि परेका छन ।
(१) विगतमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले तुलसी गिरि र कीर्तिनिधि बिष्ट जस्ता अवसरवादी पात्रहरुलाई ल्याउँदा असफल हुनु भएको परिणाम आजसम्म व्यहोर्नु परेको छ । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारका सदस्यहरुले कदापि बिर्सनु हुँदैन । मनन र सोच विचार गरि अगाडि बढनुपर्छ ।
(२) श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारका सदस्यहरुले अर्को कुरा के बुझ्नुपर्छ भने सबै पदका भोका छन । सबैलाई संयोजक पद नै चाहिएको छ र सबैलाई संयोजक नै बन्नुपरेको छ ।
(३) श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारका सदस्यहरुले मुलुकमा रहेका सम्पुर्ण सुरक्षा निकायहरु र भुतपुर्व सुरक्षाकर्मीहरु संग समन्वय गरि अघि बढनुपर्छ ।
वर्तमान समयमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारका सदस्यहरु युवराजधिराज पारस शाह, युवराज्ञी हिमानी शाह, अधिराज कुमारी पुर्णिका शाह, अधिराज कुमारी कृतिका शाह र नव युवराज हृदयेन्द्र शाहले ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी तत्वहरु र गिरोहहरु बाट चनाखो र सचेत हुनुपर्ने अवस्था छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया