बिश्व प्रख्यात मुडकी खेलका दुई पटकका विश्व बिजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन

बिश्व प्रख्यात मुडकी खेलका दुई पटकका विश्व बिजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ । दुईपटकका मुडकी खेलका विश्व हेभीवेट बक्सिङ च्याम्पियन( बिश्व सर्वाधिक वजन समूह)का बिजेता तथा ओलम्पिक स्वर्ण पदक विजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ। आफ्नो खेल जीवनको क्रममा उनले मोहम्मद अलीसँग ऐतिहासिक भिडन्त गरेका थिए। उक्त खेलमा … Continue reading बिश्व प्रख्यात मुडकी खेलका दुई पटकका विश्व बिजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन