अमेरिकाको न्यू मेक्सिकोमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु, १४ जना घाइते 

इनेप्लिज २०८१ चैत ८ गते १६:४१ मा प्रकाशित

अमेरिकाको न्यू मेक्सिको राज्यको लास क्रूसेसमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

घटनाको समयमा पार्कमा सवारी साधन( कार ) प्रदशर्न (शो )चलिरहेको थियो भने त्यहा झन्डै २०० जना उपस्थित रहेका थिए।

प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको जानकारी दिएको छ। घटनाको कारण र दोषी पत्ता लगाउन अनुसन्धान जारी रहेको छ। 

प्रतिक्रिया